कुरा नगर | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

कुरा नगर




   Ramprasad Gaire (Palpali) - Sep 11 2016
कुरा नगर रामप्रसाद गैरे (पाल्पाली)को गजल

सबै नेपाली जनता एउटै हौं कुटाउने कुरा नगर
नेपाल एउटा सिङ्गो देश हो फुटाउने कुरा नगर

विदेसी चलखेल धेरै छन् कुरा जात जातिको
यो देश हाम्रो हो देशलाई टुटाउने कुरा नगर

सबैखाले शाेषण खतम हुनुपर्छ देश सबैको साझा
भो जातिको नाऊँमा झुठा नाराले जुटाउने कुरा नगर

जनताले सबै धर्म मान्न पाउनु पर्छ यो अधिकार हो
कुचाल हो जातीय नारा एकता फुटाउने कुरा नगर

बरु गर राज मजैले भोट दिन्छ नेपाली जनताले
मधेश पाहाड भन्दै अन्तर देखाउने कुरा नगर


----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.