तिम्रो रूप रंग अनि हिड्ने हर चाल मन पर्छ !
तिम्रो आनिबानि अनि गाजलु नयन मन पर्छ !!
एकै आवाज मा सयौं लाई प्रभाव पार्ने तिम्रो !
कोईलीको जस्तो लय अनि बोलि मन पर्छ !!
जस्तो लागाए पनी सुहाउने मिठो मसिनो खुवाउने !
सबैको मन मर्म बुझ्ने अनि दयालु भाव मन पर्छ !!
-----------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: