यी मान्छे बिक्नकै लागि श्रृंगार गर्छन् । प्रायः हर चिज अरुकै साभार गर्छन् ।। बच्चाको अपहरण गरि धम्कि आयो। नामर्द पछाडिबाट प्रहार गर्छन् ।।
यी मान्छे बिक्नकै लागि श्रृंगार गर्छन् ।
प्रायः हर चिज अरुकै साभार गर्छन् ।।
बच्चाको अपहरण गरि धम्कि आयो।
नामर्द पछाडिबाट प्रहार गर्छन् ।।
यहाँ अर्धनग्न भएर हिंड्छन् र त।
नारीले आफ्नो आफै शिकार गर्छन् ।
जानेहरू त बाटो बिर्सि गइहाल्छन्।
आशिकहरु बर्षौ इन्तजार गर्छन् ।।
नचिन्नेले छोड्या इतिहास छ साथी।
चिन्नेले माथवरलाई प्यार गर्छन् ।।
- एस पि माथवर
देउखुरी, दाङ
[email protected]
Liked by: