मिठाे खाना के थाहा तिमिलाई आज सम्म चाखेकि छैनाै
वषाै भयाे च्यातिएकाे लुङी अझै पनि फेकेकि छैनाै !
कति महान छाै आमा हाम्रो खुशीमा आफुलाई भुलेर जब सन्तानको जन्म भयो आफ्नु लागि मागेकि छैनाै
हाम्रो भोक तिमिले पो बुझेउ तिम्रो पेटले कसरी बुझछ पस्किदै गर्दा सकियाे खाना तिम्रो लागि राखेकी छैनाै !
यति सानाे संघर्षमा कसरी थाक्न सकुला आमा
तिमी पुरै जिम्मेवारी उठाउदा आज पनि थाकेकि छैनाै!!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: