मिल्ने भए छाती चिरेर देखाउँथे मेरो माया
तिम्रै नामको किताबमा लेखाउँथे मेरो माया !
के गरेर भनु कसो गरेर भनु मोटु म तिमीलाई
तिम्रो साथमा भए देखि देखाउँथे मेरो माया !
मलाई बस तिम्रो नाम लेख्ने अनुमती छैन
बाँकी सबै शब्द म तिम्रै लागि लेख्ने गर्छु मोटु !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: