आफ्नो जो भन्ने थियो यो संसारमा
उनले नै पागल बन्न सिकायो!!
फुल हेरि रोजने नौलो फुलबारी मा
त्यै फुलेको पात सङ्ग झर्न सिकायो!!
न होस कतै म जस्तो बिछोड अरु कोहि काे
आखिर मायाले दोबाटोमा हिंड्न् सिकायो!!
गह भरी सधैं आँसु बोकि
दिन र रात उनको याद ले रुन सिकायो!!
अनि के सुन्थे र दैव ले मेरो बचन
दैवले आफैले त मेरो भाग्य यस्तो बनायो!!
र उनी देखि अहिले सम्म मलाई
उनले नै पागल बन्न सिकायो!!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: