म यस्तो पिरति बनाउँछु।।
यो तीजमा एउटी पार्वती बनाउँछु।।
म जसो भन्छु तिमि तेसै गर न-2
अनी पो बल्ल श्रीमती बनाउँछु।।
किन नाच्छाै नजरभरि बरु दिलमा-२
आएर बस म नर्तकी बनाउँछु।।
बिछोडले मलाई रुवाउँदैन प्रिय-२
तिम्रा यादहरुको म ओखती बनाउँछु।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: