जिन्दगीमा सफलता धेरै हुनुपर्छ ।
कहिले तिम्रो त कहिले मेरै हुनुपर्छ ।
भावनालाई नै गजल भन्नेहरू हो,
गजल हुनलाई त शेर नै हुनुपर्छ ।
हतार गर्छन् मान्छेहरु प्रगति गर्न
वास्तवमा शिखर चुम्न त बेर नै हुनुपर्छ ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: