दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो ||
सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||
राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||
कति राम्रो थियो हाम्रो सम्बन्ध आज एक गल्तिले बुरा भयो ||
नलाग्ने थियो चाकु त्यहि पनि आज सम्बन्ध काट्ने छुरा भयो ||
समाजमा तिम्रो मेरो खराब र बदनामीका कुरा भयो ||
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: