युग हाक्ने साहित्यबर्ग सम्झेर लेख
दिन दुखिको कुरालाइ समेटेर लेख
गरी खानेको पिडा अनि मर्मको कुरा
शब्द शब्दले अभिभारा बोकेर लेख
मान्छे आफैमा कोही पनि निखार छैन
तिखो कलमबाट अब ताैलेर लेख
तिमी इमानि पाइलामा हिड्दै जाउ
बर्ग संघर्षलाई अब जोडेर लेख
गर्छौ उद्धार मानिसको हामीले भन्दै
भित्र हृदयकाे दुख पिडा दुखेर लेख
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: