साचो माया गर्छु तिमीलाई, मुटु अन्त साट्या छैन्
चोखो प्रिति लाछु तिमीलाई, दिल अन्त साट्या छैन्।
एक्लो बनाई हिडे तिमीलाई, बिरानो परदेशमा
समयले एक्लाे बनायो, जोवन अन्त साट्या छैन्।
भविष्यकाे सपना साचेर पछ्याउदैछु समयलाई
तीन बसन्त पार गरे, बैश अन्त साट्या छैन्।
साचो माया गर्छु तिमीलाई, मुटु अन्त साट्या छैन।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: