सन्दर्भ माथिल्लो कर्णाली | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

सन्दर्भ माथिल्लो कर्णाली




Mohan Humagain - Jul 22 2016

अाजकल किन यति माया काली कर्णालीको विहानीको घामको झुल्का लाली कर्णालीको चारैतिर उजाड अनि पहाडी त्यो भिरमा सिञ्चित गरे सुन फूल्ने डाली कर्णालीको



अाजकल किन यति माया काली कर्णालीको
विहानीको घामको झुल्का लाली कर्णालीको

चारैतिर उजाड अनि पहाडी त्यो भिरमा
सिञ्चित गरे सुन फूल्ने डाली कर्णालीको

मेरो घरको कोदो फापर पाँचऔंले अनि यर्सा
छिमेकीमा चासो किन खाली कर्णालीको

पराईको भर छाडी जति सक्छौ आफै गर
ज्यालादारी किन राख्छौ माली कर्णालीको

पछुताउनु भन्दा अघी केही गर्न सक्यौ भने
नेपाललाई सधैं सुनको थाली कर्णालीको


माेहन हुमागार्इ
[email protected]


----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.