निश्चल मनले आकाश भइदिउला
धडकनका लागि सास भइदिउला
के चाहियो र कर्णालिका लागि
गास बास अनि कपास भइदिउला
म अरुका लागि केहि नहुन सक्छु
तिम्रा लागि भने खास भइदिउला
शिरमै सजाउ चाहे फालिदेउ प्रीय
भिरमै फुल्छु लालिगुरास भइदिउला
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: