आँखा रसाउँछन्जयराम सुनामी · Jan ८, २०२४जब पाक्छ चुलोमा ढिँडो र गुन्द्रुक आँखा रसाउँछन्सम्झेर जवान छोरो र काँधमा बन्दुक आँखा रसाउँछन्