अल्झिन मन छविष्णु विटालु · Jan २३, २०२५कहिलेकाही तिम्रो पछ्यौरीमा अल्झिन मन छ।प्रिया,मलाई तिम्रै कानको झुम्का भैदिन मन छ।