असारे गितकेशवती पोखरेल (केशु) · Jun ४, २०१८रातोमा रातो, असारे फुल्यो, गाउँघर पाखामाघन्किन थाल्यो असारे गित सुरिलो भाकामा !याद आउन थाल्यो, दबदबे हिलो,धान रोपि हिडेको