गर्नेले हदै पार गर्न थाले पछी,
उचाई पुग्न नपाइ तल झार्न थालेपछी।
म चुम्बक भको हो कि उनी फलाम,
यस्तै लाग्छ मतिर सर्न थालेपछी।
कसरी सम्झाउ प्रेमीहरुलाई प्रेम त्याग हो भनी,
प्रेमीका हराई भनी अाफै मर्न थालेपछी।
के के भयो अनगिन्ती भावनाका वातहरु,
उनीसँग हिड्दा पानी पर्न थालेपछी।
के दोष दिनु छोरीलाई संस्कार नै त सिकेकी हो ,
अामा स्कट लगाइ जवानी भर्न थालेपछि ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: