Bal Kina Garnuhunchha | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

बल किन गर्नुहुन्छ ?




   राजेन्द्र पन्थ - Apr 03 2019

हजुरको त मित्र हो म, छल किन गर्नु हुन्छ ?
आउनुहोस न कुरा गरौँ,  मिस्कल किन गर्नु हुन्छ ?

उठाउने बाहानामा नधकेल्नुस महोदय ।
म आफै ढलेको छु बल किन गर्नु हुन्छ ?   

मुखलेमात्रै ठिकपार्ने हुन,माक्खो मार्न सक्ने हैन।
उहाँहरु संसद भित्र छलफल किन गर्नु हुन्छ ?

लुट्न सके लुटौँ बा,लुट्नेको नै राज चल्छ ।
छाड्नुस अब साबेल,गैँचि गल किन गर्नु हुन्छ ?

बैठक बस्यो,भत्ताखायो,सत्य बाहिर आउने हैन ।
भा-को के हो ? भनिदिनुस्न आलटल किन गर्नु हुन्छ ?

__________

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.68
  • 111.28
  • European euro
  • 124.48
  • 125.16
  • UK pound sterling
  • 143.93
  • 144.71
  • Swiss franc
  • 109.17
  • 109.77
  • Australian dollar
  • 79.16
  • 79.59
  • Canadian dollar
  • 82.76
  • 83.21
  • Singapore dollar
  • 81.67
  • 82.11
  • Japanese yen (10)
  • 9.89
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.51
  • 16.6
  • Saudi Arabian riyal
  • 29.51
  • 29.67
  • Qatari riyal
  • 30.4
  • 30.56
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.13
  • 30.3
  • Malaysian ringgit
  • 26.78
  • 26.93
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 11.91
  • 11.97
  • Danish Krone
  • 16.67
  • 16.76

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम