बिर्शिएछौ मलाइ आज मात पाएपछी
आफू सङ्ग मिल्ने तेहि जात पाएपछी ।
कोदाको रोटि खानु पर्थ्यो जहिले मसङ्ग
किन पछि लाग्थेनौ र भात पाएपछी ।
मैले पनि माया गर्थे उस्ले भान्दा धेरै
गयौ उसै सङ्ग पैसाको खात पाएपछि ।
मसङ्ग पनि त केको कमि थियो होला
बुझ्छौ उसैको पछि लात पाएपछी ।
मसङ्ग त सधै दुख पाए जस्तो गरि
हिडेउ पराइको सुखी हात पाएपछी ।
Liked by: