कुनै दिन भेट होला बोल्नु के भनि |
अतितको माया साच्नु के भनि ||
याद सारै आउछ तिम्रो याद को मूल्य तिराउ केभनी |
छोडी जाने निस्टूरी लाई बोलाउनु के भनि ||
यों मेरो मन ले खाली उही चाहन्छ सम्झाउ के भनि |
उनको याद मा चलेको जिन्दगी रोकु के भनि ||
तिम्रो याद का चोट हरु भोगु के भनी |
नत प्रमाण न त कुनै सबुत उ मेरी हो भनि लडू के भनि ||
Liked by: