दु:ख कस्ट गरिकन चलेको छ जीवन
झुर्त्रो लास भै मरिकन चलेको छ जीवन ।
देख्नेलाई सुन्दर लाग्छ मेरो जीवन लिला
वर पर गरिकन चलेको छ जीवन ।
एस आराम कस्तो हुन्छ मलाई के थाहा
आँसुले गह भरिकन चलेको छ जिवन।
घाम पानी हावा हुरि सबै सहेको छु
संहार जंघार तरिकन चलेको छ जीवन ।
Liked by: