तिमि लाई पीडा भए म हासुला कसरी
मुटु र धड्कन छुट्टै भए म बाचुला कसरी।
सुखको सपना खोज्दै असामिप्य भएसि
दु:ख सहिन भने सुख म साचुला कसरी।
मुनालाई छोडि मदन पनि मुग्लानि भएको
सम्झैता उस्तै मेरो अहोरात्र कातुला कसरी।
तिमि लाई पीडा भए म हासुला कसरी
मुटु र धड्कन छुट्टै भए म बाचुला कसरी।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: