यो मनमा मायाको भोक जगाएर गयौ
कहिल्यै विशेक नहुने रोग लगाएर गयौ!!
तिम्रो लागि धडकिने एउटा मुटु थियो
त्यही मुटुम आज चोट लगाएर गयौ
चाहे पतझड चाहे मनसुन सहिरहेकै थिए
मात्रै दुइदिन मायाको ओत लगाएर गयौ!!
फुल जस्तै शुन्दर लाग्छ भन्ने गर्थ्यौ पहिले
काडाको झै आज खोट लगाएर गयौ!!
Liked by: