Dhadkan Bechio Bhane | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

धड्कन बेचियाे भने




   रबिन्द्र बहादुर शाही "असन्तुष्टि" - Dec 27 2019

दिल बेचियाे भने मन बेचियाे भने ।
आफ्नै मुटुअनि धड्कन बेचियाे भने ।।

के मायाँ गर्नेहरू पत्याइ रहलान र ।
मुनाकाे हातबाट मदन बेचियाे भने ।।

याे सरकारकाे के विशवास गरीरहनु।
आज सिमाना भाेलि बतन बेचियाे भने ।।

कसम खाई उ प्रेम गराै त भन्छ ।
यता मन उता तँन बेचियाे भने ।।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत  [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.