छाेड्नुस् पुरानो अनुभव काम' धेरै नया गर्नु पर्छ
नदोरियाेस् हिजोका गल्ती' एकदिन सबैले मर्नु छ
फेर्नुपर्छ हिजोका जाँगर' र कामका तरीका पनि
सिकाई सक्यो समयले' छैन सिक्न बाकी अब
सकिदैन है ढुक्क हुन' अर्को नया पात्रो फेरिएर
फेरीईनु पर्छ है ति पात्रहरु' जो बस्छन सधै घेरिएर
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: