दुःख उस्तै छ मेरो भोगाइ उस्तै छ
अझैपनि गरिबीको अधीन उस्तै छ
सपनाहरू त थुप्रै बोकेर हिडिरहे छु
नसकेर मर्न,साहुको ऋण उस्तै छ
कहाँ नभएको होर लाउन माया प्रेम
मेरो अवस्था अनि औकात उस्तै छ
न आराम दिन सके नदिए राम्रो लाउन
बा को टोपी,आमाको पछ्यौरी उस्तै छ
Liked by: