आफ्नै कारणले आफै लाई पिरलो
धेरै सोच्दा सोच्दै दिमाग नै बिगारो
फुत्त हराउन की झै लाग्छ जिन्दगी देखि
मन चञ्चल गर्छ यो गरु की त्यो गरु बनायो
स्थिर छैन म कुदेको कुदै छु हावामा
सबै गरौ न भनी मलाई अलमल बनायो
आफ्नै कारणले आफै लाई पिरलो
न भयो यता न भयो उता, जिन्दगीले पनि एक्लो बनायो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: