तिमी शहरकि म गाउको फरक यति न हो
तिमी शिरको फुल पाउको फरक यत्ति न हो
सुबिधै सुबिधामा रमेको तिम्रो जिन्दगी म
असुबिधै असुबिधा ठाँउको फरक यत्ति न हो
तिम्रो नाममा यो जीवन गरि दिउला भन्थ्यो
तिमीलाई बचाउन मै मरि देउला भन्थ्यो
आखिर आज छोडेर गयो दोबाटोमा मलाई
खुसीले तिम्रो नै झोली भरि देउला भन्थ्यो
Liked by: