धेरै दिनमा एउटा गजल फुराएको छु
उनिसंग भेट हुनलाई दिन जुराएको छु
भेट हुन उनी अाउछिन होला सबेर सबेरै
त्यसैले त उनलाई फलावर पुराएको छु
धेरै दिनमा एउटा गजल फुराएको छु
उनिसंग भेट हुनलाई दिन जुराएको छु
उनीलाई राम्रो लागेनरे दशैं एक्लै खल्लो,
अाउ भन्छीन तिहारमा लिएर प्यारको डल्लो
धेरै दिनमा एउटा गजल फुराएको छु
उनिसंग भेट हुनलाई दिन जुराएको छु
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: