गाउँमै जन्मियो हुर्कियो गाउमै
जति टाढाभएपनी सम्झना त्यही ठाउकै
न म यो शहरको परे न यो शहर मेरो परो
बिबस्था र बाध्यता ले खै के के गरो गरो
मर्न मनछ आफू जन्मेको गाउमा
जल्न मन छ आफ्नै पृत्री जलेको ठाउमा
तेसैले त यो शहरमा मेरोलागि खुशीको दियो बलेन
शरीर डुलाएर के गर्नु, मन मा जागर चलेन
न म यो शहरको न यो मेरो शहर
तेसैले त यो शहरमा बस्ने छैन रहर !!
Liked by: