धेरै दिन भो अाज एउटा गजल फुर्याउछु ..
ज्योतीष डाँकि अर्को साल लगन जुर्याउछु ..
बिहे गरे यहि साल गर भन्छे मेरि छम्माले ..
पर्खन पर्ख भन्दै उनिलाई सालौ कुर्याउछु ..
भन्छे मैले तिमी लाई छोडि जान्छु उसो भए ,
हुन्छ हुन्छ जाउ भन्छु गन्तव्य मै पुर्याउछु ..
धेरै दिन भो अाज एउटा गजल फुर्याउछु ..
पर्खन पर्ख भन्दै उनिलाई सालौ कुर्याउछु ..
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: