उनलाई भुल्ने मेरो प्रयास अझ जारि छ
मायासँग याद मेटाउने पुरा तयारि छ
थाहा छैन आफैंलाई सहि छु म सायद गलत
हर समय उनको याद अनि माया मनभरि छ
थाहा छ उनि मायाको सागरमा डुवेकि छिन
मसँग त केवल मायाको सानो पोखरि छ
गाउले गरिब परे र त खुसि किन्न सकिन महोदय
उसलाई माया गर्ने धनि अनि सहरि छ।
Liked by: