जीवनभर तिम्रो हुन सकिन
क्षितिज पारि भयाै छुन सकिन
कुरा हुन्थे दुःख सुखका धेरै
अंगालोमा बाँधि रून सकिन
कति राेयाै संगै टाढिदा त्याे दिन
आँशुले तिम्रो माया धुन सकिन
गयाै त टाढा जीवनबाट धरै
याे पागल मनलाई सम्झाउन सकिन!!
_____
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: