खाडीमा झरि पर्ने भए के हुन्थ्यो होला
जून र तारा झर्ने भए के हुन्थ्यो होला ।।
साथीले सजिलै भन्दियो माया मारिस है
माया मारेर मर्ने भए के हुन्थ्यो होला ।।
कसैले कतै भनेकै छन् प्रेम त रोग हो ।
प्रेम रोग पनि सर्ने भए के हुँन्थ्यो होला ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: