यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
मेरो मुटु तिमिलाई दिए भन तिम्रो मुटु कहाँ छ
तिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ
तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छ
यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
मेरो मुटु तिमिलाई दिए भन तिम्रो मुटु कहाँ छ
जे गर्न नि तयार छु म तिमिलाई पाउन अब
सिर काटी चढाउकि भन खुकुरी कहाँ छ
यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
मेरो मुटु तिमिलाई दिए भन तिम्रो मुटु कहाँ छ
रात्रीको अध्यारोमा तिमिलाई सम्झी बसेको छु
त्यो मुटुमा आउछु म अब बाटो कहाँ छ
यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
मेरो मुटु तिमिलाई दिए भन तिम्रो मुटु कहाँ छ
माया गर्दै नौ भने न अल्झाउ मलाई
भित्र भित्र जलिरहेको छु भन पानिको मुहान कहाँ छ
यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ
मेरो मुटु तिमिलाई दिए भन तिम्रो मुटु कहाँ छ
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: