जब आउने छ तिम्रो याद, तब चल्नेछ कलम बम,
घाइते हुनेछ जुन दिन मुटु,अनि गल्नेछ कलम बम,
धेरै सोचेर मनमा कुराहरु, रात दिन कटाउदै ,
शंका लाग्छ एकदिन प्रेममा, ढल्नेछ कलम बम,
तिमी पनि याद गर ल प्रिय , आजै देखि प्रिय
तिम्रै कारणले चितामाथी, जल्नेछ कलम बम,
घाइते हुनेछ जुन दिन मुटु,अनि गल्नेछ कलम बम,
जब आउने छ तिम्रो याद,तब चल्नेंछ कलम बम !!!!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: