तिमि थियो त जीवनमा केही खास थियो।
मात्र तिमिमा लाखौं भरोसा गरिएको थियो।
तर आज तिमिले एक्कासि बाटो फेरि दिदा।
थाहै नपाई मेरो जिउँदो लास भइ दियो।
आफ्नो इच्छा भित्र दबाएर पनि बाचेको छु।
तिम्रो खुशीको निम्ति गाउँ घर छोडेकै छु।
हरदम तिम्रो लागी कुर्बान गर्दा गर्दा ।
स्वयं भगवान बा आमालाई बिर्सिए छु।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: