कल्पनामै तिम्लाई सम्झि अति खुसि हुन्छु म
तिम्रो फाेटाे हेर्छु, अनि यी हातले छुन्छ म
सपनामै भएपनि मायाले इशारा गर्दा तिम्ले
सँगै छाै जस्तो गरि ती नयन चुम्छु म
सपनाको संसारमा तिम्रो हात समातेर
तिमीसँगै रमाउदै सारा संसार घुम्छु म
तिम्रा यादले छट्पटीदै ओल्टे काेल्टे फेर्दै गर्दा
सिरानीलाई अंगालेर तिमी सम्झि रुन्छु म।
Liked by: