किन कहिले कहिँ हुन्छ यो मन निराश...।
पराइलाई सम्झि रुन्छ किन गर्छ विश्वास...।।
किन कहिले कहिँ हुन्छ यो मन निराश...
अजम्बरी रैछ माया दुई मुटु एक धड्कन अनि शास्...।
जति भुलेपनि निष्ठुरीलाई ह्रिदयमा किन गर्छं बास...।।
परालाई सम्झि रुन्छ किन गर्छ विश्वास...
पूर्णिमा झैँ सधैं हुँदैन जीवन कहिले हुन्छ आमास...।
किन कहिले कहिँ हुन्छ यो मन निराश...।।
पराइलाई सम्झि रुन्छ किन गर्छ विश्वास...
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: