टोलाई मात्र रहन्थिन कहिलै बोल्दिन थिइन्
आखाँ मा पट्टि थियो उन्को कहिलै खोल्दिन थिइन्
राखेकि थिईन नोकरचाकर सेहार सुसार गर्न भनि
अन्यायको अनधकारमा न्यायज्योति छर्न भनि,
हुन्थ्यो बहस कस्को कति धेरै अनि थोरई को
तराजु त थियो सँगै तर कैहिलै तौल्दिन थिइन्॥
लुटेकाछन कतिले उनकै नाम को डर देखाई
छुट्ने गर्छन कतित उनकै शक्ति भर देखाई,
अन्धो बनाइएकि थिईन तर नदेख्ने त थिईनन् उनि
देख्ने गर्थिन सबै कुरा तर कहिलै बोल्दिन थिइन्
आखाँ मा पट्टि थियो उन्को कहिलै खोल्दिन थिइन्॥
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: