कसैले बोलए जस्तो लागेथ्यो मालाई
तर तिमिले नै बोलयौ लागेन मलाई ।
कसैले बेस्सरी टाउकोमा बझार्यो मलाई
तर तिमिले नै बझार्योउ लागेन मलाई ।
कसैले कपडा ओढाएको जस्तो लाग्यो मलाई
तर तिमिले कफन नै ओढायौ लागेन मलाई ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: