खुसी, रोधन अनी त्रास जिन्दगी रहेछ! र अन्धकार पछि प्रकाश जिन्दगी रहेछ! कसैले मलाई प्रेमको परिभाषा सिकायो! अरे तेहि प्रेमको आभास जिन्दगी रहेछ!
खुसी, रोधन अनी त्रास जिन्दगी रहेछ!
र अन्धकार पछि प्रकाश जिन्दगी रहेछ!
कसैले मलाई प्रेमको परिभाषा सिकायो!
अरे तेहि प्रेमको आभास जिन्दगी रहेछ!
तोड्नेले सजिलै सम्बन्ध तोड्दा रहेछ्न!
फर्केर आउछ भन्ने आस जिन्दगी रहेछ!
प्रेमका ती शब्दहरु जब गुन्जिन थाल्छन!
सुस्त सुस्त आउने बतास जिन्दगी रहेछ!!
----
सुदिप डल्लाकोटी
भन्डारा, चितवन
[email protected]
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: