म एक्लो पात्र उस्को एक जुट थियो
बन्धक थिए म, उमा पक्कै छुट थियो
हड्डी नभएको जिब्रो न हो लाट्पटियो
अन्जान मै भयो त्यो सब मज्बुद थियो
मन दुखे पछि , मौनता नै ठिक अब
बोल्छु भन्दा पनी मन किन चुप थियो
गल्ती भयो भनेर माफी मागे पनि उ?
पहिले जे गरेउनि तिम्रो अस्लि रुप थियो
Liked by: