कहिले अतीत कहिले भविष्य सम्झेर रोएँ कहिले बर्तमान सम्झदै कहिले बिर्सेर रोएँ
कहिले अतीत कहिले भविष्य सम्झेर रोएँ
कहिले बर्तमान सम्झदै कहिले बिर्सेर रोएँ
कहिले सुक्खमा हास्दाहास्दै रोएँ
कहिले दुखःमा खाँदाखाँदै रोएँ
कहिले मिलन अनि बिछोड्मा रोएँ
कहिले सपनी र कल्पनामै रोएँ
कहिले जिबनको आधिबेहेरिमा फँसेर रोएँ
कहिले सम्झन्दै मझेरिमा बसेर रोएँ
कहिले आफ्नै लागि कहिले अरुको लागि रोएँ
कहिले बिपत्तिमा आत्तिएर भागी भागी रोएँ
किनकी म धेरै धेरै जिबनमा रोएँ
अझ धेरै आफन्तको अन्तिम बिदाइमा रोएँ
---
साइबा पुमा
[email protected]
खोटाङ निगाल्बस ७
Liked by: