आखा भरि सजाइको परेलीको तरेली हउ
मुटुमाझ धडकन बनी तिमि मात्र बसकी छउ
एक्छिन टाढा हुदा पनी छटपटिमा हुन्छु म त
तिम्रो साथ को हरेक पल मा ढेरै खुशी भाछु म त
मायै मायामात्र छ यो हरेक पल को धुकधुकी मा
अजम्बरी माया तिमिलाई दिन्छु जिवनकोसाथ मा
नजर भित्र फुल बनाइ सजाको छु माया भरी
झझल्को र यादरुमा लुकाको छु माया गरि
यसै गरि तिमिलेनि माया दिनु मलाई बाचिॅन्जेली
चखेवा झै जोडि हाम्रो रही रहोस साधै भरी
दुख भुलि खुसी साथि बनाई रम्छु तिमि भित्र
तिम्रो साथ को एक पल पनी लाग्छ बाच्ने सुत्र
बगैचामा फूल बनाइ सजाको छु माया भरी
झझल्को र यादरुमा लुकाको छु प्यार गरि
Liked by: