आखाले पाखाका चित्र नियाल्दैछ
त्यो चित्र मा मात्र, मेरै कमि छ
त्यो कुलो र खोला त सुसाइ रहेछन
तर सुस्केरा सुन्ने ,मेरै कमि छ
काफल र थाकल त फलेछन, यसपाल पनि !
तर बनपाखा धाउने ,मेरै कमि छ |
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: