जानु पर्यो खुसी किन्न
खाडी मै पसिना बगाउन
जिन्दगी को भर छैन आमा
मन भारी बनाई आयो कमाउन
घाम पानी न भनी गर्नु पर्दो रहेछ काम
मलाई मेरै देश मा माया लाग्छ आमा
अब फेरि कसरी आम
निदाउन खोज्छु लाग्छ आमा दर
भोलि मरिन्छ कि आमा
खाडी मा हुँदैन कसैको भर
सानो गलती हुँदा साहुले कुटपिट गर्छ
यस्तो अपमना देख्दा आफूले आफूलाई मर भन्छ
सपना पुरा गर्न उड्न पर्छ आकाशमा
बाँचे सास न रहे बाकसमा
Liked by: