जूनको दाग र तिम्रो कोठी पर्यायवाची लाग्छ
तिम्रो नयन र सागरको मोती पर्यायवाची लाग्छ
हात्ती गैडा क्रमश लोप हुन थाले पछी यहाँ
रास्ट्रीय निकुन्ज र मेरो गोजी पर्यायवाची लाग्छ
बिकार उस्तै देख्छु त्यो बिहान फालिने म जब
त्यो पिज्जा र सुख्खा रोटी पर्यायवाची लाग्छ
दुवै उठेको धरातल जब मैले अध्यन गरें नि
तपाईको मोदी र हाम्रो ओलि पर्यायवाची लाग्छ
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: