नभएर पनि भए झै लाग्ने प्यार रहेछ
सजाय ठुलो जिन्दगीमा इन्तजार रहेछ
जितेर पनि नसिक्नुको अर्थ रहन्न यहा
जिन्दगी सिक्न्ने कला भनेकै हार रहेछ
राम्रो बनाउने खोजिमा जिवन सकाएको हु
गलत रहेछु म राम्रो भनेकै यहा शृङ्गार रहेछ
भाग्यमा नभए पछि जति मरि मेटि गरे पनि
आखिरि पाउने भनेकै दुख बारम्बार रहेछ
Liked by: