मेरो मायामा पागल जस्तै भएको तिमी
अचेल सडक बाटोमा त हिड्दैनौ होला नि
छाडिगयो भने के गरि बाच्नु भन्ने तिमी
रोएर सुनसान जग्गामा टोलाउनौ होला नि
माया अनि जालझेल गर्न सिकेको तिमीबाट
पराइको धड्कनमा कसरी अंगालीन्नु होला नि
छुटेका ति कैयौं बर्समा खोलिएको तिम्रो
फेसबुक अझै पासवोर्ड परिबर्तन रहेन छ नि
मायाको जंघार तर्ने सपना नि थ्यो तिमी सँगै
तर कसरी लुकाछुपी को खेल खेल्यो नि
एकदिन मायाको घर बसाउनु पर्छ तिमीले
मेरो पर्खैमा नबस्नु बेग्लै संसार बनाई सके मैले नि
Liked by: